४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

काभ्रेको पाँचखालमा कोदालोको विडले हानेर आफ्नै बुबाको हत्या


काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ७ होक्से, जोरपिपलमा छोराले कोदालोको विडले हानेर आफ्नै बुबाका हत्या गरेका छन् ।
पाँचखाल वडा नं ७ का ३८ वर्षीय राजु गौतमले कोदालोको विडले हानेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ५५ वर्षीय बलराम गौतमलाई आफ्नै छोरा राजुले कोदालोको विडले हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि