१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘चीनबाट आइपुग्यो अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितका मेडिकल सामग्री’


काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी विमानले चीनको राजधानी बेइजिङबाट अक्सिजन सिलिन्डरसहित करिब २७ टन सामान लिएर नेपाल आइपुगेको छ ।
२७ गते राति बेइजिङ गएको विमानले ४०० अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सेन्टेटर, १० थान भेन्टिलेटर गरी करीब २७ टन सामान ल्याएको बताइएको छ ।
चिनले दिने भनिएको २० हजार अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा ४०० सय सिलिन्डर ल्याइएको हो । २० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि