१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

गुमनाम गायिका विष्णु माझी ‘सार्वजनिक हुँदै’


काठमाडौं । चर्चित गायिका विष्णु माझीले सरकारले सार्वजनिक गर्ने भएको छ । नेपाली लोक दोहोरी गीतमा चर्चित बनेकी माझीलाई सरकारले एक सार्वजनिक कार्यक्रम गरी सार्वजनिक गर्ने भएको हो ।
लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रबल जनसेवाश्रीबाट विभुषित गर्दै सार्वजनिक गर्ने भएको हो ।
हालसालै बजारमा आएको तीज गीत चरी जेलैमा सर्वाधिक चर्चित भएपछि जनस्तरबाटै विष्णु माझीलाई सार्वजनिक हुन दबाब बढ्दै गएको छ । केही समय अघि उनको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइती घर पुगेको थियो ।
चर्चित गीत गाउँदै आएकी माझी सार्वजनिक भने भएकी छैनन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि