नेपालमा निःशुल्क शिक्षाको सुनिश्चितता ः शिक्षामन्त्री
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले युनेस्कोको आयोजनामा अमेरिकाको न्युयोर्कमा आयोजित दिगो विकास लक्ष्यसम्बन्धी हाई लेभल पोलिटिकल फोरमलाई गरेको सम्बोधनको केही अंश सम्पादन गरी यहाँ प्रस्तुत गरिएको छ – दिगो विकास लक्ष्यहरु प्राप्तिका