२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

दुर्घटनामा एकको मृत्यु दुई घाइते


काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ४ (जिरो किलो) नजिकै जिरोकिलो मेलम्ची सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ४ का अन्दाजी वर्ष १७ का सञ्जिव श्रेष्ठको मृत्यु भएको हो । विपरित दिशाबाट आएको बा ३ ख ९९९२ नम्बरको निसान र बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मण्डन देउपुर नगरपालिका. वडा नं. ११ का सन्दिप थापा र पाँचखाल नगरपालिका वडा नं. ४ का अभिषेक खनाल घाइते भएको प्रहरी चौकी पाँचखालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि