२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

बिनय कार्कीको “तिम्रै लागि” सार्वजनिक


मिडिया क्लब नेपाल, काठमाडौं । बिनय कार्कीको “तिम्रै लागि”बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा विनय कार्कि र प्रबिसा अधिकारिको स्वर रहेको छ । गायक, सङ्गितकार, एरेन्जरको रुपमा आफुलाई स्थापित गराएका विनय द भोईस अफ नेपाल २ का उत्कृष्ट प्रतियोगि पनि हुन् । विनय भोईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भोईसले उनलाई थप उचाई दिएको हो ।
“तिम्रै लागि” गीत मा शब्द, सङ्गित, र निर्देशन रोजल थापाको रहेको छ । गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको रहेको छ । छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल रानाले, कोरियोग्राफ रोहित बस्नेतले गरेको छन् ।

भिडयो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि