५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

काभ्रेमा थपिए ४० नयाँ संक्रमित, १ जनाको मृत्यु


धुलिखेल । बुधबार काभ्रेमा ४० जना नयाँ संक्रमित थपिएका छन् ।
धुलिखेल नगरपालिकामा २१ जना, पनौती नगरपालिकामा ८ जना, बनेपा नगरपालिकामा ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाकी ७५ वर्षिय महिलाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आजै जिल्लामा ९ जना कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि