५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

बिहिबार काभ्रेमा थपिए ६५ नयाँ संक्रमित, एकको मृत्यु


काभ्रे । बिहिबार काभ्रे जिल्लामा ६५ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन् ।
जिल्लाको बनेपा नगरपालिकाबाट २२ जना, धुलिखेल नगरपालिकाबाट ३० जना, पनौती नगरपालिकाबाट ४ जना, पाँचखाल नगरपालिकाबाट ३ जना, नमोबुद्ध नगरपालिकाबाट १ जना, मण्डन देउपुर नगरपालिकाबाट ३ जना, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाबाट १÷१ जना गरी जम्मा ६५ जना नयाँ संक्रमित थपिएका हुन् ।
आजै ललिपुरका ५९ वर्षिय पुरुषको कोभिड–१९ का कारण धुलिखेल अस्पतालमा निधन भएको छ ।
जिल्लाबाट आज १७ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि