५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

स्वास्थ्य मन्त्रीमा शेरबहादुर : कोल्याप्स हुनै लागेको स्वास्थ्य प्रणालीमा आशाको किरण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनः पुर्नगठन गर्नुभएको छ । पुर्नगठित मन्त्रीपरिषद्को स्वास्थ्य मन्त्रीमा सिन्धुपाल्चोकका प्रभावशाली नेता शेरबहादुर तामाङ नियुक्त हुनुभएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले कोभिड-१९ नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री तथा खोप द्रुत गतिमा जुटाउने र आम नेपाली जनतालाई कोरोनाबाट बच्ने सुनिश्चितताका लागि निणर्ायक पहल गर्ने निणर्य भइसकेको बताउनु भएको छ ।
प्रतिनीधि सभा निर्वाचनमा सिन्धुपाल्चोकबाट जित्नुभएका तामाङ अब्बल कार्यक्षमता भएका बौद्धिक तथा शालिन नेता हुनुहुन्छ । तामाङ स्वास्थ्यमन्त्री भएपछि मेडिकल माफियाहरु त्रसित भएका छन् । यो सँगै समयमा नै स्वास्थ्य सामाग्री तथा औषधी उपचार पाउने आशा आम नेपाली नागरिकले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि