५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

राष्ट्र बैंकको चेतावनी : ‘खातामा नभएको रकमको चेक नलेख्नु’


काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो खातामा नभएको रकमको चेक नलेख्न आग्रह गरेको छ । केन्द्रीय बैंकले सचेतनामूलक सामग्री प्रकाशित गर्दै रकम नभए चेक नलेख्न सर्वसाधारणलाई सचेत गराएको हो । त्यस्तो चेक लेखेमा निजको वित्तीय रेकर्ड खराब हुने, कालोसूचीमा परिने र कानुनी कारवाही भोग्नुपर्नेसम्मको अवस्था आउने बारे केन्द्रीय बैंकले चेतावनी दिएको हो ।
राष्ट्र बैंकले भनेको छ, ‘आफ्नो खातामा नभएको रकमको चेक लेख्नुहुँदैन । यस्तो कार्य गर्दा वित्तीय आचारण खराब देखिन्छ । कानूनी कारबाही र कालो सूचीमा परिन्छ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि