६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

सुपरसिक्समा पुर्याइदिएपछि नेपाली क्रिकेटको सम्मानमा यस्तो लेख्यो अफगानी क्रिकेट बोर्डले


२९ फागुन । काठमाडौं

सोमबार जिम्बाबेमा नेपाल र हङकङ आमुन्नेसामुन्ने हुँदा अर्को टोलीले पनि नेपाली टिमको विजयको कामना गरिरहेको थियो । त्यो टोली हो अफगानिस्तान । उनको कामना अनुसार नै नेपालले खेल जित्यो र हआमुन्नेसामुन्ने हुँदा अर्को टोलीले पनि नेपाली टिमको विजयको कामना गरिरहेको थियो । त्यो टोली हो अफगानिस्तान ।

उसको कामना अनुसार नै नेपालले खेल जित्यो र हङकङ हार्यो तर, नेपाल र हङकङ दुवैले हारे अफगानिस्तानले जित्यो । विश्वकप छनोट क्रिकेटको छनोटमा सुपरसिक्समा पुग्ने यी तीन टोलीबीच तीनवटैले एक एक खेल जिते र रनरेटमा अफगानिस्तान अगाडि रहन पुग्यो ।

 

नेपालकै कारण अफगानिस्तान विश्वकपतर्फ लम्किएपछि अफगान क्रिकेट बोर्डले नेपाली टोलीको प्रशंशा मात्र गरेन अफगानी टोलीका कप्तान अस्गर स्टानिकजाइले नेपाली १५ वर्षीय खेलाडी रोहितकुमार पौडेललाई आफ्नो ब्याट नै उपहार दिएका छन् । पौडेलकै ४८ रन मद्दतमा नेपालले हरोहितकुमार पौडेललाई आफ्नो ब्याट नै उपहार दिएका छन् । पौडेलकै ४८ रन मद्दतमा नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तानलाई सुपरसिक्सको बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि