१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

थपिए २६३८ जना कोरोना भाइरसका नयाँ संक्रमित, उपत्यकामा मात्रै १४०३ जना


काठमाडौं । देशभरबाट पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जनाएको छ ।
काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएको जनाइएको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि