४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

४ करोड २७ लाखले जिते कोरोना


काठमाडौं । विश्वभरबाट हालसम्म ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो ।
यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख १२ हजार ८२५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड १२ लाख नाघेको हो ।
संक्रमितमध्ये अहिलेसम्म १४ लाख ४८ हजार ९२४ जनाको मृत्यु भएको छ ।
हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार १० जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालमा हालसम्म जम्मा २ लाख ३० हजार ७२३ जना संक्रमित भएका छन् । तीमध्ये २ लाख ११ हजार १८६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ हजार ४५४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि