५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त


Prof. Dr. Bhola Thapa / Media Club Nepal

धुलिखेल । काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ ।
लामो समय विश्वविद्यालयमा सेवा गरिसक्नुभएका डा. थापा आगामी चार वर्षे कार्यकालका लागि नियुक्त हुनुभएको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहनुभएको उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ ले निवर्तमान उपकुललपति प्रा.डा. रामकण्ठ माकजु, विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भोला थापा र शिक्षाविद प्रा.डा. बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।
सिफारिस गरिएका तीन जनामध्येबाट प्रा.डा. भोला थापा छानिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि