६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘कोभिडका कारण नन-कोभिड बिरामीको उपचार प्रभावित’


काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि अस्पतालहरु कोरोनाका बिरामीले भरिभराऊ छन् ।
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका कारण देशभरका अस्पतालले कोभिड बिरामीको उपचारमा ध्यान दिएको र देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेका बेला दीर्घ रोगी तथा अन्य बिरामीले भने नियमित स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
खास गरी मधुमेह, उच्च रक्तचाप, मुटु, क्यान्सर र मिर्गौला रोगीहरू प्रत्यक्ष मारमा परेको बताइएको छ ।
नियमित रूपमा चिकित्सक भेट्न नपाएका गर्भवती महिलाहरूले पनि निकै सकस बेहोर्नु परेको बताएका छन् ।
तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने कुनै पनि अस्पतालमा अन्य रोगीहरूको उपचार सेवा नरोकिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि