२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘नेपालमा कोभिडबाट ९ हजार बढीको मृत्यु, हालसम्म ६ लाख ६५ हजार संक्रमित’


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या झन्डै छ लाख ६५ हजार नाघेको छ । मृतकको संख्या ९ हजार ९ पुगेको छ ।
नेपालमा आइतबार थप १,९२० जनामा कोरोनाभाइरस संक्रमण र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३,००७ जना संक्रमणमुक्त भएको मन्त्रालयको विवरण छ ।
अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या घटेर २७ वटा रहेका छन् । परीक्षण गराएका मध्येमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको सरकारी विवरण छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि