३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

सिन्धु विकास बैंकको १२ औं वार्षिकोत्सव


काभ्रे । सिन्धु विकास बैंकले १२ औँ वार्षिकोत्सव मनाएको छ ।
सिन्धुपाल्चोकमा मुख्य कार्यालय तथा काभ्रेको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकले १२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा भदौ २५ गते शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।
क्षेत्रिय स्तरमा वित्तीय सेवा दिईरहेको यस बैंकले झन्झटमुक्त सहज प्रकृयाबाट ग्राहकलाई सेवा पुर्याउने लक्ष्य लिएको बताएको छ । बैंकले ई-बैंकिगं अन्तर्गत बिभिन्न बैंकिगं सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ग्रामीण भेगमा खोलिएका लघुउद्यमहरुलाई ग्राह्यता दिएर कर्जा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि