सहकारी दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने भएको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले तत्काललाई सहकारीको दर्ता,