१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

सबैभन्दा कम उमेरमा अर्बपति बनेकी ‘एलिजाबेथ होल्म्स’


चर्चित फोर्ब्स पत्रिकाका अनुसार एलिजाबेथ होल्म्स विश्वको सबैभन्दा कम उमेरमा आफैँ कमाएर अर्बपति बनेकी महिला थिइन् ।
अर्को चर्चित पत्रिका इन्कले उनको तस्बिर कभरमा राखेर लेखेको थियो : अर्की स्टीभ जब्स ।
सन् २०१४ मा ३० वर्षकी एलिजाबेथ होम्ज शिखरमा थिइन् । स्ट्यान्फर्ड विश्वविद्यालय बीचमै छोडेकी उनले रोग निदानको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्ने नौ अर्ब अमेरिकी डलर मूल्याङ्कन भएको कम्पनी स्थापना गरेकी थिइन् ।
थेरनोस कम्पनीले एडिसन टेस्ट गर्दा केही थोपा रगतबाटै क्यान्सरदेखि मधुमेहसम्म धेरै रोगहरू पत्ता लगाउने बताएको थियो ।
अमेरिकाका दुई पूर्वविदेशमन्त्रीदेखि चर्चित अर्बपतिहरूले थेरनोसमा लगानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि