‘ओलीलाई ज्यान मुद्दाबाट बचाउन चिउरीबासको उकालो !’
‘तमासा देखाउन, दुःख दिएर लगिएका बाजे वकिल’ भन्दै केपी ओलीले अपमानित गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तिनै व्यक्ति हुन्, जसले पञ्चायतकालमा स्वयं ओलीलाई ज्यान मुद्दाबाट बचाउन दुःख गरेका थिए ।काठमाडौं