आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै सहकारी संघसंस्थाको अनुगमनबाट पछि हट्यो राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संघसंस्थाको अनुगमन तथा निरीक्षण गर्न नसक्ने जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई