सहकारीका ऋणीलाई समयमै साँवाब्याज तिर्न बैतेश्वर गाउँपालिकाको आह्वान
दोलखा । बैतेश्वर गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाका ऋणीहरुलाई समयमा आफ्नो साँवा ब्याज तिर्न आव्हान गरेको छ ।केहि ऋणी सदस्यहरुले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने