सर्वाेच्चमा २८,६२६ थान मुद्दा फैसलाको प्रतिक्षामा, अदालत भने ‘आन्दोलनको भुमरीमा’
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीवारको निम्ति आफ्नो एकल इजलास र आफूविरुद्ध उत्रिएका भनिएका न्यायाधीशहरू सम्मिलित संयुक्त, पूर्ण र वृहत पूर्ण इजलास तोकेका छन् ।विद्रोहमा उत्रिएका एक न्यायाधीशका अनुसार