३२ श्रावण २०७८, सोमबार १३:४९

हाम्रो जनकल्याण साकोस, दोलखाका दिपक बस्नेत बने ‘उत्कृष्ट साकोस व्यवस्थापक’


काठमाडौं । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था, दोलखाका व्यवस्थापक दिपक बस्नेत उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट हुनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट साकोस व्यवस्थापकमा बस्नेतलाई छनोट गरिएको हो ।
नेफ्स्कुनले विगत ११ वर्षदेखि स्थापना दिवसको अवसर पारेर उत्कृष्ट व्यवस्थापक छनौट गर्दै आएको छ ।
नेफस्कुनले हरेक वर्ष संघमा आवद्ध प्रारम्भिक संस्थामध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनौट आएको छ । नेफ्स्कुनले उत्कृष्ट घोषित व्यक्तीलाई साधारणसभामा पुरस्कृत गर्ने गरेको छ ।
उत्कृष्ट व्यवस्थापक दिपक बस्नेत बस्नेत विगत ११ वर्षदेखि सहकारीका काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि