काभ्रेमा ‘अध्यादेशको विरोध’मा एमाले निकट युवा र विद्यार्थीको प्रदर्शन


काभ्रे । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियूले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध बनेपामा प्रदर्शन गरेका छन् ।
बनेपाको चारदोबाटोमा भएको विरोध प्रदर्शनमा सहभागी युवा विद्यार्थीले नेकपा एमाले जिन्दावाद, अध्यादेश चाहिँदैन, पार्टी फुटाउन पाइँदैन, देउवा सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि