२० श्रावण २०७७, मंगलवार १९:२९

काभ्रेका चार गाउँपालिकाले अझै पठाएनन बजेट पारित विवरण


मिडिया क्लब नेपाल, काभ्रे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले आर्थिक वर्ष २०७७÷७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता गरेको छ ।
काभ्रे जिल्लाका चारवटा गाउँपालिकाले पनि आ.व. २०७७÷०७८ को बजेट पारि भएको विवरण पठाएका छन् । जिल्लाका खानीखोला गाउँपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाले विवरण पठाएका छैनन ।
स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट पारित गरेको विवरण संघीय मामिला मन्त्रालयको तोकिएको ढाँचामा पठाउन (वेबसाइटमा अपलोड गर्न) भन्दै आए पनि अझै नगरेपछि ताकेता गरेर पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि