१९ माघ २०७७, सोमबार १५:५९

‘प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर कांग्रेसको प्रदर्शन’


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्दै आज देशभरि ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ ।
नेपाली काङ्ग्रेसले गरेको यो तेस्रो तरणको आन्दोलन हो । यो आन्दोलन अन्तर्गत नेपाली कांग्रेसका १३ वटा भातृसङ्गठनको संयुक्त आयोजनामा एकैचोटि प्रदर्शन गरिएको बताइएको छ ।
पार्टीका शीर्षस्थ नेताहरूले विभिन्न जिल्ला भएका प्रदर्शनलाई सम्बोधन गरेका छन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको यसअघि नै बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि