१९ फाल्गुन २०७७, बुधबार ११:५०

‘प्रतिबन्धित दल विप्लव नेतृत्वको नेकपा र सरकारबीचको वार्ता सकारात्मक’


काठमाडौं । विप्लव नेतृत्वको नेकपा र सरकारबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ ।
वार्ता सकारात्मक दिशातर्फ मोडिएको सरकार तर्फबाट वार्ता टोलीमा सहभागी राजन भट्टराईले बताउनुभएको छ ।
यद्यपी के–के विषयमा छलफल भए भन्ने बारे भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि