२६ चैत्र २०७७, बिहीबार ११:४८

नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्षमा बद्रिराज विजयी, यस्तो छ अन्य नतिजा


बनेपा । चैत २५ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनबाट काभ्रे शाखाको अध्यक्षमा बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले प्रेस यूनियन र प्रेस संगठनको प्यानलबाट उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिबमा कपिल कोईरला, सह-सचिवमा सरोज अधिकारी र जगत मान बल, सदस्यहरुमा अशोक महत, देवराज केसी, मोहनकृष्ण तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त, सुरज श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरि केन्द्रिय परिषद् सदस्यहरमा भुवन रायमाझी र प्रदीप केसी विजयी भएका छन् भने प्रदेश सदस्यमा नवराज सापकोटा, भरत अधिकारी, रामचन्द्र दनवार, रामहरि श्रेष्ठ र लक्ष्मण तिमल्सिना विजयी भएका छन् । प्रदेश परिषदमा राज्यलक्ष्मी श्रेष्ठ र कविता शर्मा भने निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि