१ श्रावण २०७८, शुक्रबार २१:४३

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक (सूचीसहित)


काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निणर्यबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो ।
सरकारले उक्त बैठकबाट २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निणर्य गरेको थियो ।

यस्तो छ सार्वजनिक नयाँ भाडादर (सूची)

https://www.mediaclubnepal.com/wp-content/uploads/2021/07/Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022.pdf
प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि