१६ आश्विन २०७८, शनिबार १६:१८

लक्ष्मी महिला साकोसको २३ औं वार्षिक साधारण सभा सम्पन्न


काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष मैया महतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री चन्द्र लामा हुनुहुन्थ्यो ।
साकोसले कार्यक्रम असोज १० गतेदेखि १६ गतेसम्म मुख्य कार्यालय र सेवा केन्द्र बनेपाबाट सञ्चालन गरेको थियो ।
संस्थामा २०३० शेयर सदस्य आबद्ध छन् । साधारण सभामा १७७१ उपस्थित हुनुभएको थियो । संस्थाको कुल सम्पत्ति २० करोड ४६ लाख ६३ हजार २ सय ९६ रहको छ । त्यस्तै कुल शेयर पूँजी २ करोड २९ लाख ४३ हजार ७०० रहेको छ ।


लक्ष्मी महिला साकोसले महिला लक्षित विविध कार्यक्रमहरु गर्दै आएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक क्रियाकलाप पनि साकोस सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि