३ चैत्र २०७४, शनिबार १३:१९

नेदरल्याण्डविरूद्ध नेपालकाे सनसनीपूर्ण सूरूवात दाेस्राे सफलता


३ चैत । काठमाडौं

प्लेअफ अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेदरल्याण्डविरुद्ध नेपालले दाेस्राे सफलता हाता पारेको छ । नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले राम्रो सुरुवात गर्दै सुरुमैं विकेट लिएका साेमपाल कामीले तेस्राे अाेभरमा दाेस्राे विवेकट लिएका छन् । पहिलो विकेट सोमपाल कामीले दिलाएका हुन् । पहिलाे अाेभरकाे तेस्राे बलमैं कामीले विकेट लिएका हुन् । उनले वेस्ले ब्यारेसीलाइ शुन्य रनमैं पेवेलिएन पठाएका हुन् । दाेस्राे विकेटका रूपमा  विएन कुपरलाइ अारिफ शेखकाे हातबाट क्याच अाउट गराए ।

आजको खेलमा वसन्त रेग्मीको ठाउँमा शक्ति गौचन टिममा आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि