नेदरल्याण्डविरूद्ध नेपालकाे सनसनीपूर्ण सूरूवात दाेस्राे सफलता
३ चैत । काठमाडौं
प्लेअफ अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेदरल्याण्डविरुद्ध नेपालले दाेस्राे सफलता हाता पारेको छ । नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले राम्रो सुरुवात गर्दै सुरुमैं विकेट लिएका साेमपाल कामीले तेस्राे अाेभरमा दाेस्राे विवेकट लिएका छन् । पहिलो विकेट सोमपाल कामीले दिलाएका हुन् । पहिलाे अाेभरकाे तेस्राे बलमैं कामीले विकेट लिएका हुन् । उनले वेस्ले ब्यारेसीलाइ शुन्य रनमैं पेवेलिएन पठाएका हुन् । दाेस्राे विकेटका रूपमा विएन कुपरलाइ अारिफ शेखकाे हातबाट क्याच अाउट गराए ।
आजको खेलमा वसन्त रेग्मीको ठाउँमा शक्ति गौचन टिममा आएका छन् ।