महाधिवेशनलगत्तै देशलाई चुनावमा लाने काङ्ग्रेसको दाउ, के होला सत्ता गठबन्धन ? (हेर्नुहोस्)
काठमाडौं,। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।काँग्रेसभित्र