‘निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? उल्लंघन गरे कारवाही !’
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरूले भोलि (बिहीवार) बिहानबाट एक साताका लागि निषेधाज्ञा कार्यान्वयनमा ल्याउँदैछन् ।सीमावर्ती पर्सा जिल्लाले पनि